Logo

जनतासँग पार्टीकाे सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका महत्वपूर्ण : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी विनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरित हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने । तर, नेविसंघ, तरुणदल…