Logo

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेका लीला गिरीले आज दाबी पेश गर्दै

बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । प्रदेशको भागबन्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा…