नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद दीपक खड्काले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । आज (शनिबार) राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खड्काले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी नेतृत्वसमक्ष…