काठमाडौं । २६ प्रतिनिधिसभाका सदस्यहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । त्यसका लागि उनीहरूले आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गरी संघीय संसद सचिवालयलाई जानकारी गराइसकेका छन् । जसअनुसार उर्दु, कोयु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथलीलगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । संसद सचिवालयका अनुसार भोजपुरीमा तीन जना, तामाङ भाषामा तीन…