काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन् । हिजो बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्ने भएको बीबीसी हिन्दीले जनाएको छ । यस्तै मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने छन् । उनीहरुले आज पदको शपथ लिनुहुने कांग्रेस नेता राजीव शुक्लाले जानकारी दिएका छन् । ६८…