Logo

सरकार र विप्लव नेकपाबीच सहमति कार्यान्वयनका सन्दर्भमा छलफल

काठमाडाैं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा आज वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी हुनुहुन्थ्यो भने नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।…