काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४…