Logo

बदलियो राजनीतिक परिदृश्य

संघीय राजधानीसहित मध्य नेपालमा राष्ट्रिय स्वतन्त्र, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदय  स्थापित दलहरु परम्परागत प्रभाव क्षेत्रमा खुम्चिए, नयाँमा फैलिए काठमाडौं । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनले संसद्को समीकरणमा व्यापक फेरबदल ल्याएको छ । संघीय राजधानीसहित मध्य नेपालमा राष्ट्रिय स्वतन्त्र, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदय भएको छ । स्थापित दलहरू…