Logo

लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ: पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको बताए । उनले भने, ‘लोकतन्त्रविना प्रेस जगत चल्दैन र प्रेसविना लोकतन्त्र चल्दैन…