Logo

सांसद रामप्रसादले सरकारलाई सोधे– मानिस ठुलो कि बाँदर ?

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (प्रि–बजेट) छलफल सम्बन्धमा प्रदेश सभाको मंगलबारको बैठकमा ‘मानिस ठुलो कि बाँदर ? भन्ने प्रश्न उठेको छ । नेकपाका सांसद रामप्रसाद ढुंगानाले किसानहरू बाँदर, बँदेल र चितुवाको आतङ्कका कारण गाउँबाट पलायन हुन थालेको बताए भन्दै ‘मानिस ठुलो कि बाँदर ? भन्ने प्रश्न गरेका हुन्। ‘अहिले…