Logo

धादिङ-२ को प्रदेश सभा २ मा राप्रपाका डम्बर तामाङ विजयी

धादिङ । झिनो मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ धादिङ–२ को प्रदेश सभा २ बाट विजयी भएका छन् । राप्रपाका उम्मेदवार तामाङ प्रतिस्पर्धीसँग १ सय ३१ मतान्तरले विजयी भएका हुन् । तामाङले १४ हजार ४ सय ८१ प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी ५ दलीय सत्ता गठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त…