Logo

कास्की–१ (२) बाट गण्डगी प्रदेशसभा सदस्यमा एमालेका गुरुङ विजयी

पोखरा । कास्की–१ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । बेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याए । निर्वाचित ५२ वर्षीय गुरुङ…