Logo

प्रमुख समाचार

गठबन्धनलाई साढे २८ हजार बढी मतले पछि पार्दै झापा–५ मा ओली विजयी



काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार ओलीले ५२ हजार ३१५ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाए । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

याे पनि…

किन ओलीलाई कसैले हराउन सक्दैन झापामा ?

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।