चितवन । चितवन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै उनले सुरुदेखि नै अग्रता लिइरहेका छन् । रास्वपाका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् । पौडेल सत्ता गठबन्धनका साझा…