काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म २२ हजार ६५ मत गणना भएको छ । प्रदीप ७३५० मतसहित अघि छन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल ५११३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । मतगणना जारी छ ।




















प्रतिक्रिया