Logo

कहाँ कहाँ हुँदैछ काठमाडौंका १० निर्वाचन क्षेत्रका मतगणना ?

काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना १० छुट्टाछुट्टै ठाउँमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को…