Logo

मुस्ताङमा मतगणना सुरु, कांग्रेसको अग्रता

जोमसोम । मुस्ताङमा मतगणना कार्य सुरु भएको छ। मतगणना बिहान ३:३५  बजे सुरु भएको हो। पहिलो चरणमा प्रतिनिधिसभातर्फको मतगणनाकार्य सुरु गरिएको छ। मतगणनामा अन्तर पालिका मतपेटिका मिश्रित गरी मतगणना सुरु गरिएको हो। सुरुआती चरणमा लोमान्थाङ गापा –५ लोमान्थाङ, लोघेकर दामोदरकुण्ड–१ मराङ, घरपझोङ–१ चिमाङ र थासाङ–३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो । प्रारम्भिक मतपरिणाम…