काठमाडौं । निवर्तमान गृहमन्त्री सुदन गुरुङको राजीनामापछि करिब एक महिना बित्न लाग्दा पनि सरकारले नयाँ गृहमन्त्री नियुक्त गर्न सकेको छैन । गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हालिरहेका छन् । तर लामो समयसम्म गृह प्रशासन प्रधानमन्त्रीकै प्रत्यक्ष नियन्त्रणमा रहँदा सुरक्षा संयन्त्रभित्र समन्वय कमजोर बन्दै गएको आरोप उठ्न थालेको छ । सुरक्षा स्रोतहरूका अनुसार प्रधानमन्त्री शाह…