Logo

जनतासँग सहज पहुँच भएको जनप्रतिनिधि हुँ, मेरो जित सुनिश्चित छ : पम्फा भुसाल

नयाँ संविधान जारी भएपछि दोस्रो पटक यही ४ मंसिरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनमा मुख्य गरी वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर–३ मा पनि मुख्य प्रतिस्पर्धा यी नै दुई पक्षबीच हुने आंकलन गरिएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी…