Logo

बूढानीलकण्ठ-१३ मा गगनकाे घरदैलो (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । आमचुनाव नजिकिएसंगै थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा आज दोस्रो पटकको घरदैलो कार्यक्रम भैरहेको छ । थापालाई जित्न र भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ…