Logo

राजेश हमालले भने– भ्रष्टाचारको अन्त्य पुकार बमजस्तै युवाबाट मात्र सम्भव छ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट ‘हेभीवेट’हरुसँग चुनावी प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार पुकार बम कलाकारहरुको राजाइँमा परेका छन् । नेपालको समुन्नतिको मुख्य बाधक भएको भ्रष्टाचार हो भनदै महानायक राजेश हमालले पनि उम्मेदवार बम जस्तै युवाबाट मात्र सम्भव हुने बताए । हमालको शुभेक्षा लिन पुगेका काठमाडौं १ का उम्मेदवार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार…