काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित थिए । आमचुनाव नजिकिएसंग थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ७ मा आज दोस्रो पटकको घरदैलो कार्यक्रम भैरहेको छ । थापा जित लगभग सुनिश्चित भएकोले उनलाई धेरै…