Logo

एमालेको कट्टर समर्थक करिश्माले मागिन् रेखाका लागि हलोमा भोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतृ एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाका लागि अर्की अभिनेत्री करिश्मा मानन्धरले भोट मागेकी छन् । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका बेला नेकपा एमालेको कट्टर समर्थक करिश्माले रेखालाई खुलेरै भोट मागेकी हुन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत रेखालाई…