Logo

राजनीति

गठबन्धनले जिते ६ महिना सरकार टिक्दैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नटिक्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे ।

ओलीले भने, ‘गठबन्धन सरकार भनेको कठपुतलीजस्तो हो । गठबन्धनले जित्यो भने ६ महिना सरकार बन्दैन । बन्यो भने पनि टिक्दै टिक्दैन । त्यहाँ खान गएकाहरु मात्रै छन् ।’

गठबन्धनले जिते फेरि राजनीतिक स्थिरता हुने उनले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १६:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।