काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित थिए ।
आमचुनाव नजिकिएसंग थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ७ मा आज दोस्रो पटकको घरदैलो कार्यक्रम भैरहेको छ ।
थापा जित लगभग सुनिश्चित भएकोले उनलाई धेरै मतान्तरका साथ जित्न मतदाताले सुभकामना दिएका छन् । मतदाताले थापालाई भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी सुभकामना समेत दिएका छन् ।











प्रतिक्रिया