Logo

भक्तपुर-२ : गठबन्धनका थापा र एमालेका बस्नेतबीच कडा टक्कर, कसले मार्लान् बाजी ?

भक्तपुर । आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र नौ दिन बाँकी छ । मङ्सिर ४ गते आफूले रोजेको नेतालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं २ यस पटकको निर्वाचनमा निकै चर्चामा रहेको छ । भक्तपुरमा क्षेत्र नं १ मा भन्दा पनि…