काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापाले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । त्यसक्रममा उनले आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ का मतदतातसँग भेट गरेका छन् ।
तस्बिरहरु हेर्नुहोस्












प्रतिक्रिया