Logo

अस्थायी मतदाताका लागि निर्वाचन आयोगले तोक्यो १४१ मतदान केन्द्र (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले देशभरका अस्थायी मतदातालाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नका लागि १४१ अस्थायी मतदान केन्द्र तोकेको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउँछन् । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४…