भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा लौरो अभियानले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गने भएको छ । लौरो अभियानबाट भक्तपुर–२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले आज (बुधबार) आगामी मंसीर ४ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसिर–४ को निर्वाचनमा…