Logo

आजदेखि खुला प्रचार, दौडाहामा शीर्ष नेता

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि बुधबारै कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार डडेल्धुरा उक्लिने कार्यक्रम छ ।  एमाले अध्यक्ष केपी ओली…