काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाई हुने रिट निवेदक वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले जानकारी दिए । गत साता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि…