Logo

प्रमुख समाचार

विप्लव समूहले चुनाव बिथोल्ने



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बिथोल्ने निर्णय गरेको छ ।

यो चुनाव खारेज गर्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको हो । चुनाव खारेज अभियानसँगै देशभर भण्डाफोर र प्रचार अभियान चलाउनेसमेत नेकपाले निर्णय गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मंगलबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १६:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।