काठमाडौं । नेकपा एमालेले स्वादेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा स्वदेशी कच्चपदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरुको उत्पादनमा जोड दिइने उल्लेख छ ।
स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुहरुको पयोगमा प्रोत्साहन गरिने, यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदन दिइने, भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गरिने उल्लेख छ ।
- याे पनि…
समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने एमालेको ग्यारेन्टी
एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी
यस्ता छन् एमालेको चुनावी घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी
सत्ता गठबन्धनमाथि आरोप थाेपर्दै मतदातासामू ओलीले तेर्स्याएका यी ६ प्रश्न
एमालेको चुनावी घोषणापत्र डिजिटल प्रविधिबाट सार्वजनिक (पूर्णपाठ)




















प्रतिक्रिया