काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वोर पोखरेलले एमालेले नजिते देशले दु:ख पाउने बताएका छन् । एमाले सोलु-काठमाडौं सम्पर्क मञ्चले सुकेधारामा आयोजना गरेको कर्याकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'यो निर्वाचन एउटा निर्वाचन मात्रै होइन, एउटा लडाइँ हो । यो एउटा जनमत संग्रह हो ।…