Logo

नेसपाको घोषणापत्र : संविधान संशोधनमार्फत राजनीतिक र आर्थिक रूपान्तरण (पूर्णपाठसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको पार्टी नेसपाले घोषणापत्रमा संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटेको छ । नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प…