काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्वाचन केन्द्रीय परिचालन समितिमा थप सदस्यहरु मानोनित गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” मा थप सदस्यहरु मनोनयन गरेका हुन् । केन्द्रीय परिचालन समितिमा मनोनित…