Logo

टिकट नपाएपछि माओवादी केन्द्र छोड्ने तयारीमा हरिबोल गजुरेल

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्रले प्रतिनिधीसभा सदस्यको टिकट नदिएपछि पार्टी उपमहासचिव हरिबोल गजुरेल असन्तुष्ट बनेका छन् । क्षेत्र र जिल्लाबाट आफ्नो नाम सिफारिस भएर आउदा पनि पार्टी अध्यक्ष प्रचण्डले नियतवस टिकट नदिएको भन्दै गजुरेल फायर बनेका छन् । आफूसँग प्रतिशोध साध्नैका लागि प्रचण्डले यसो गरेको निष्कर्ष उनले निकालेका छन्…