Logo

भोलि हुने उम्मेदवार मनोनयनको सबै तयारी पूरा : आयोग

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । उनले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै…