Logo

सरकारले गर्‍याे विश्व बैंकसँग झन्डै ५३ अर्बको ऋण सम्झौता

काठमाडौं । सरकारले विश्व बैंकसँग झन्डै ५३ अर्ब रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर)को ऋण सम्झौता गरेका छ । डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि ५२ अर्ब ७० करोडको ऋण सम्झौता भएको हो । क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजनाका लागि २७ करोड ५० लाख…