Logo

कञ्चनपुरमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुरमा गठबन्धन स्वीकार नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।  केन्द्रमा सत्तारुढ ५ दलीय गठबन्धन गरि निर्वाचनमा होमिने सहमति गरे पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरिएको हो ।  सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार…