Logo

कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । तराई–मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन ।