काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा समूह, कोइराला समूह, पौडेल समूहलगायतका नाममा हुँदै आएको गुटगत राजनीति अब समाप्त भएको बताए । ‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह,…