काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान स्थल वा बुथ निर्माण लगभग सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भनिएपनि समय पछाडि धकेलिने संभावना देखिएको छ । उम्मेदवारहरुको आन्तरिक व्यवस्थापन र मत पत्र…