Logo

नागरिकता विधेयक : सत्ता गठबन्धन विभाजित, हुबहु पारितदेखि खारेज नै गर्नुपर्नेसम्मकाे मत

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने कदमको स्वागत गरिन् । सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने…