Logo

लैङ्गिक विभेद भएका कानुन अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन प्रस्ताव

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति गणेश कार्कीले विद्यमान कानुनमा रहेका लैङ्गिक विभेद तथा असमानताबारे अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गर्ने प्रस्ताव गरेका छन् । समितिको बैठकमा बोल्दै सभापति कार्कीले कानुनका विभिन्न प्रावधानमा लैङ्गिक असमानता रहेको उल्लेख गर्दै त्यसबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार…