काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला सुनाउने दिन आइतबारलाई सरेको छ । यसअघि उक्त मुद्दामा बुधवार फैसला सुनाउने गरी निसु (निर्णय सुनाउने दिन) तोकिएको थियो । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार बुधवार सुनुवाइका लागि समय नपुगेपछि आइतबारका लागि सरेको हो । करिब ९९ थान रिटमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि वुधवारको…