काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । हात्तीवनस्थित एक घरमा भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरूबीच चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ । बाबुरामले यसअघिनै योग्य युवा उम्मेदवार आए गोरखा २ छाड्न तयार भएको…