Logo

मनोज-झपेन्द्र स्मृति दिवसमा अनेरास्ववियुको रक्तदान 

खोटाङ । सहीद मनोज जोशी-झपेन्द्र कार्कीको ३१औं स्मृति दिवसको अवसरमा अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ । कर्मचारी आन्दोलनका क्रममा सहिद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शुक्रबार अनेरास्ववियुले रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगतको अभावमा ज्यान गुमाउन बाध्य सर्वसाधारणलाई लक्षित गर्दै रक्तदानको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु…