Logo

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे निर्णय हुँदै

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मितिबारे छलफल हुने बताइएकाे छ । यसअघि निर्वाचन आयोगले सिफारिस गरेको मितिबारे आज छलफल गरेर निष्कर्षमा पुग्ने तयारी रहेकाे स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले निर्वाचन सार्न लागिएको बताउँदै आएको छ । निर्वाचन…