Logo

नागरिकता विधेयक पारित गरेर मधेशी जनतासँग गरेको प्रतिवद्धता पूरा गरें : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेशी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र त्याे अहिले पूरा गरेकाे उनले बताए । ‘तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास…